गायक बस्यालले गरे “माकुरी” गित सार्वजनिक, भन्छन् लगानी पछि रिटर्न नहुनु दुःखद
महेश पाण्डे
चितवन । लोक तथा दोहोरी गायक बुद्धि सागर बस्यालले लोक दोहोरी गित “माकुरीे” बोलको गित आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । लामो समय देखि लोक दोहोरी क्षेत्रमा क्रियासिल रहेका गायक बस्यालले पछिल्लो गित “माकुरी” आफ्नै बुद्धि सागर बस्याल युट्युब च्यानल मार्फत सोमबार सार्वजनिक गरेका हुन् ।
समाजमा घटेका घटना र जनजिब्रोमा झुण्डिने झर्रा शब्दमा गित गाउन रु...