रामु आचार्य
रत्ननगर चितवन
महान पर्ब दशैँको अवसरमा सगरमाथा मोबाइलले जियोनी मोबाइलमा बिशेस उपहार अफर प्रदान गरेपछि सगरमाथा मोबाइलमा मोबाइल किन्ने सर्बसाधारणको भिड लागेको छ ! उपहार अफर अन्तर्गत
हरेक Gionee मोबाईलको खरिदमा स्क्र्याच गरी १२ जनाले दुबईको ४ दिनको भ्रमण गर्ने अवसर पाउनेछन ! ५० जनाले F103Pro मोबाईल सेट पाउनेछन भने हरेक खरिदमा Gionee का पक्का उपहारहरु पाउने सगरमाथा मोबाइलका प्रबन्ध निर्देशक शंकर पौडेलले जानकारी दिनुभयो ! साथमा जियोनी कम्पनिको उपहार बाहेक पनि सगरमाथा मोबाइलको तर्फ बाट पनि बिशेस उपहार प्रदान गरिएको पौडेलले बताउनुभयो !