Hemraj thapa
महेश पाण्डे
जेष्ठ २, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
रत्ननगर नगर पालिकाको वडा नं १६ मा ने.क.पा. एमालेका हेमराज थापा सहितको एमाले प्यानलनै बिजयी भएको छ । थापाले कुल मतको ७८७ मत प्राप्त गरेका हुन भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जितेन्द्र थापाको ६१२ तथा माओवादी केन्द्रका पुरुषोत्तम लामिछानेको ३७० मत रहेको छ ।
वडाका एमाले प्यानलले प्राप्त गरेको मत यस्तो रहेको छ ।
कुल खसेको मत १८८३
वडाध्यक्ष हेमराज थापा ७८९
महिला सदस्य पवित्रा गुरुङ ७९९
दलित महिला सदस्य रिता वि.क. ८०४
खुल्ला सदस्य नेत्र बहादुर रायमाझी ७७२
खुल्ला सदस्य विष्णु प्रसाद रिजाल ७७१

तपाईको प्रतिक्रिया