सञ्जय दुवाडी
चैत ८ गते, सौराहा
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क

सौराहामा चैते दशैं सांगितिक कार्यक्रम हुने भएको छ ।

चैते दशैंको अवसर पारेर चैत १० र ११ गते सौराहामा पहिलो चैते दशैं सांगितिक कार्यक्रम हुन लागेको हो ।

बप्पा मल्टीमिडिया र बलेसी रेष्टुरेन्टको आयोजनामा हुने सो कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरु सागर आले,शिव परियार, ज्योति मगर, भुमिका गिरि, प्रदिप रोक्का, मालति घले लगायत डिजे बुद्ध र रत्ननगर कला मन्दिरको प्रस्तुति रहने सांस्कृति कार्यक्रम संयोजक रमेश भट्टले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया