बिस्व नेपालिको गित ” तिमीले सोचे जस्तो ” बोल को गित को केही दिन अगाडि छायकन सकियको छ । श्री कृस्ण बम मल्ल को सङ्गीत मा रहेको यश लाई लक्क्षमण कार्कीले लेखेका हुन । यश गित चितवन नवलपरासि को आश पास मा सुटिङ्ग गरियको छ । साथै भिडियो मा रेशम राज पौडेल ( Jc Raj ) र प्रमिला कार्की को अभिनय रहेको छ । नेपाल टेलिभिजन मा झन्कार कार्यक्रम मा आबद्द प्रमिला भन्छिन चितवन मा आयर काम गर्दा निकै रमाईलो महसुस भयो । साथै चितवन बासि मोडल जेसि राज भन्नू हुन्छ काम गर्दा निकै रमाईलो महसुस भयो आशा छ सबै राम्रै हुने छ । यस भिडियो लाई निर्देशक प्रबिन भण्डारी ले गरेका हुन भने क्यामेरा मा सौगात आचार्य ले गरेक थिय । द श्रीङ्गार को जिम्मा मेघराज अनि रोजिना ले गर्नु भयको थियो साथै ड्रोन उडाउने काम दिना खरेल ले गर्नु भयको थियो । यस भिडियो मा पाहुना कलाकर मा मुस्कान कन्डेल र निलिमा श्रेस्ठ को पनि दम्दार अभिनय देख्न पाईने छ । भिडियो केही समय मा रिलिज हुने कुरा प्रबिन भण्डारी ले जानकारी दिनु भयो ।