चितवन । नेपाल सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समर्थित)का केन्द्रीय सदस्य र जिल्ला सेक्रेटरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रत्ननगर नगरपालिका वडा नं ५ झुवानी बस्ने वर्ष ५० को अनिल शर्मा विरही र चितवन जिल्ला सेक्रेटरी भरतपुर महानगर ११ नयाँ किरणटोल बस्ने बर्ष ४० को दुर्गा सुवेदी भनिने दुर्गाप्रसाद शर्मालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया