चितवन । कृपा नेपालको आयोजनामा रत्ननगर १५ पिठुवास्थित छहारीटोलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षता एवम् रत्ननगर १५ का वडाध्यक्ष हुमनाथ लामिछानेको प्रमुख आतिथ्यतामा टोलका सक्रिय युवाहरुको सहभागितामा आयोजित कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए ।

तपाईको प्रतिक्रिया