चितवन । एम.आई नेपाल चित्रवन समूह-६४ काे साधरण सभा सम्पन्न भएकाे छ । आज (शनिबार) एम.आई नेपाल चित्रवन समूह-६४ काे २३ अाैं साधरण सभा रत्ननगरमा सम्पन्न भएकाे हाे । कार्यक्रममा एम.आई नेपाल नेशनल वाेर्डका सदस्य महेश कुमार पाैडेल प्रमुख अतिथि रहेका थिए ।
साे कार्यक्रममा संस्थाले आफ्नो नीति तथा कार्यक्रम साथै आयब्यय प्रस्तुत गरिएको थियाे । कार्यक्रम संस्थाका संयाेजक कृष्ण प्रसाद भट्टराईकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।












