काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को सिफारिसमा बिहान संसद विघटन गर्न राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन् । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी चुनाव बैशाख १७ गते र २७ गतेलाई हुनेगरि नया मिति घाेषणा गरेकी छिन् ।

राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्।
दिउँसो राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ।












