चितवन । कोरोनाका संक्रमित घट्ने भन्दा बढ्ने स्थिति बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले जेठ १३ सम्म थपिएको निषेधाज्ञालाई झन कडाई गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बैशाख १६ गते मध्यराति देखि गरिएको लकडाउनको समय सिमा शनिवार सकिने पएपनि शुक्रबारनै जेठ १३ सम्मलाई निषेधाज्ञा लम्बाईएको हो ।

तर यो निषेधाज्ञामा पहिला खुलेका ठाँउहरुपनि नखुल्ने भएका छन् । यदि अटेर गरि खोलिएको पाइएमा कानुन बमोजिम कार्वाही गरिने प्रशासनले जनाएको छ ।

हेरौ थप गरिएको निषेधाज्ञामा के के गर्न र चल्न पाइन्छ र पाइदैनः

तपाईको प्रतिक्रिया