फिल्डमाः
महेश पाण्डे,
बिपिन शर्मा आचार्य,
ध्रुवराज राज लामिछाने
चितवन । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन चलि रहदा साेमबार वडाकाे भेलाकाे कार्यतालिका रहेकाे थियाे । जसबाट रत्ननगर नगरपालिकाको १६ वडा मध्य केही वडामा सभापति चयन भइ सकेका छन् भने कहि वडामा छलफल जारि रहेकाे छ ।
हेराैं रत्ननगर नगरपालिकाका १ देखि १६ वटै वडामा काे काे भए सभापति (नामावली सहित):
वडा नं. १: कुल प्रसाद सापकोटा
वडा नं. २: केशव नारायण श्रेष्ठ
वडा नं. ३: वसन्त देवकोटा
वडा नं. ४: राम कुमार चाैधरी
वडा नं. ५: ऋषिराम गुरुङ
वडा नं. ६: गोपीकृष्ण बिडारी
वडा नं. ७: कंचन कुमार महतो
वडा नं. ८: कृष्ण चौधरी
वडा नं. ९: अनन्त राज अधिकारी
वडा नं. १०: कलाधर पाैडेल
वडा नं. ११: कुल बहादुर गुरुङ
वडा नं. १२: कृष्ण रेग्मी
वडा नं. १३: टाेम प्रसाद भट्टराई
वडा नं. १४: हरिष प्रसाद अधिकारी
वडा नं. १५:शिव तिवारी
वडा नं. १६: देवबहादुर राना











