जग्गा वर्गीकरणको काम टुङ्ग्याउन मेयर सापकोटाको निर्देशन
रत्ननगर । रत्ननगर नगरपालिकाले मंगलबार भूउपयोग नीतिसम्बन्धी अन्तक्र्रिया गरेको छ । सरकारले भूमिलाई दसवटा भूउपयोग क्षेत्रमा वर्गीकरण गरेपछि सरकारको कार्यविधि र जग्गाको वर्गीकरणमा भएका प्रगतिबारे अन्तक्र्रिया गरिएको हो ।
सरकारको भूउपयोग नियमावलीअनुरुप आवश्यकताअनुसार वडातहमा टोलटोलमा छलफल र अन्तक्र्रिया गरी भौगोलिक परिवेशका आधारमा कानुनीरूपमा समस्या नगर्नेगरी जग्गा वर्गीकरणको क...