फेक रेस्क्यु प्रकरणः बिदेशी कम्पनिहरुले नेपालको पर्यटन क्षेत्रलाई बदनाम गर्न खोजे
नेपालीको आवाज डटकम न्युज डेस्क
काठमाण्डौ ।
सिआईबीले गरेको फेक रेस्क्यु अनुसन्धान बारे नेपाल एशोसियसन फर टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्व अध्यक्ष अच्युत गुरागाईले रातोपाटी डटकमलाई अन्तरवार्ता दिदै फेक रेस्क्युको बिषय उठाएर बिदेशी कम्पनिहरुले नेपालको पर्यटन क्षेत्रलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।
रातोपाटी डटकमलाई अन्तरवार्ता दिदै गुरागाईले फेक रेस्क्युको हल्...









