चेपाङ्गबालबालिका लाई एभरेष्ट बैंकको सहयोग

चेपाङ्गबालबालिका लाई एभरेष्ट बैंकको सहयोग
१४ बैशाख, रत्ननगर, चितवन नेपालीको आवाज अनलाइन न्युज डेस्क एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक रुपमा पिछडिएका र सिमान्तकृत चेपाङ्ग समुदायका बालबालिकाहरुलाई पठनपाठनमा सहयोग पुरयाउने उद्देश्यले विविध स्टेशनरीका सामग्रीहरु वितरण गरेको छ । बैंकको रत्ननगर न.पा. वडा नं. २, चितवन स्थीत टाँडी शाखा र खैरहनी न.पा. वडा नं. ८ स्थीत पर्सा एक्सटेन्सन ...

उत्तर कोरियाद्वारा लामो दुरीको रकेट परीक्षण

उत्तर कोरियाद्वारा लामो दुरीको रकेट परीक्षण
२४ माघ, काठमाडौं । उत्तर कोरियाले लामो दुरीको रकेट परीक्षण गरेको छ । यो प्रतिवन्धित मिसाइल प्रविधिको उल्लंघन भएको उसका आलोचकहरुले बताएका छन् । उत्तर पश्चिमी बेसबाट रकेट लन्च गरेको दक्षिण कोरियाले दाबी गरेको छ भने जापानले रकेट दक्षिणी ओकिनावा द्वीपको माथिबाट गएको बताएको छ । विश्लेषकहरुका अनुसार प्योङयाङले यस्तो परमाणु हतियारको विकास गरिरहेको छ, जसको पहुँच अमेरिकासम्म होस् । जापा...

मोदीमाथि लाग्यो अण्डरवर्ल्ड डन दाउदलाई भेटेको आरोप

मोदीमाथि लाग्यो अण्डरवर्ल्ड डन दाउदलाई भेटेको आरोप
२४ माघ, काठमाडौं । भारत उत्तर प्रदेश सरकारका एक वरिष्ठ मन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अण्डरवल्ड डन दाउद इब्राहिमलाई भेटेको आरोप लगाएका छन् । मन्त्री आजम खानले पाकिस्तान भ्रमणका क्रममा मोदीले दाउदलाई भेटेको दाबी गरेका हुन् । आफ्नो अभिव्यक्तिका कारण विवादमा आएरहने मन्त्री खानले भने, प्रधानमन्त्रीले अन्तराष्ट्रिय कानुन उल्लंघन गरेर अतानक पाकिस्तानको भ्रमण गरे । उनले त्य...

ताइवान भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो

ताइवान भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो
२५ माघ काठमाडौं । ताइवानमा शनिबार आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । ताइनान शहरमा १७ तले घर भत्कदा त्यस भित्र अझै १ सय भन्दा धेरै मानिस फसेको आशंका गरिएको छ । उनीहरुलाई निकाल्ने प्रयास जारी रहेको छ । ताइवानमा शनिबार ६.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो । बीबीसीका...

व्हाइट हाउसमा वाई फाईको सिग्नल खराब

व्हाइट हाउसमा वाई फाईको सिग्नल खराब
काठमाडौं । व्हाइट हाउसमा वाई फाईको सिग्नल खराब हुँदा अमेरिकी राष्ट्रपति बाराक ओबामा र उनको परिवार समस्यामा परेका छन् । सीबीएल न्यूजसँगका कुराकानीका क्रममा राष्ट्रपति ओबामाले व्हाइट हाउसमा वाई फाईको सिग्नल खराब रहेको बताएका हुन् । उनका अनुसार व्हाइट हाउसको ठूलो क्षेत्रमा वाई फाईको सिग्नल नै भेटिदैन्, जसलाई मिशेल ओबामाले डामाडोल भनेकी छन् । यसका कारण आफ्नो दुबै छोरी साशा र मलिया ...

ओसामा बिन लादेन जिवितै

ओसामा बिन लादेन जिवितै
मस्काे -विश्वका नजरमा २०११ मा अमेरिकाको विशेष सुरक्षा बलको आक्रमणमा मारिएका अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा प्रमुख बिन लादेन जिवितै भएको खबर छ। अमेरिकी गुप्तचर एजेन्सी सीआइएका पूर्व कर्मचारी एडवर्न स्नोडेनले लादेन जिवितै रहेको दाबी गरेका हुन्। मस्कोको ट्रिब्यूनलाई दिएको एक अन्तर्वातामा स्नोडेनले लादेन जिवितै रहेको र उनी हाल बहामसमा रहेको दाबी गरेका हुन्। अन्तर्राष्ट्रिय ...