भुवानीशङ्कर क्याम्पसमा बागमती विश्वविद्यालयको प्रवेश परीक्षा सम्पन्न

भुवानीशङ्कर क्याम्पसमा बागमती विश्वविद्यालयको प्रवेश परीक्षा सम्पन्न
खैरहनी, चितवन । भुवानीशङ्कर क्याम्पस, पूर्वी चितवनमा बागमती विश्वविद्यालयअन्तर्गत सञ्चालित BALLB, BBA, BIT तथा B.Ed. कार्यक्रमहरूको प्रवेश परीक्षा २०८३ श्रावण ९ गते सफलतापूर्वक सम्पन्न भएको छ। प्रवेश परीक्षामा उल्लेखनीय संख्यामा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको क्याम्पसले जनाएको छ। पूर्वी चितवनमै सुलभ, गुणस्तरीय, रोजगारमुखी तथा सीपमा आधारित उच्च शिक्षा अध्ययन गर्ने...

रास्वपाले दुई तिहाइ बहुमत ल्याउने सम्भावना कति ? तथ्य, डाटा र विश्लेषण

रास्वपाले दुई तिहाइ बहुमत ल्याउने सम्भावना कति ? तथ्य, डाटा र विश्लेषण
काठमाडौं । नेपालको राजनीतिक परिदृश्य पछिल्ला वर्षहरूमा तीव्र रूपमा बदलिँदै गएको छ । विशेष गरी नयाँ दलहरूको उदय र युवापुस्ताको राजनीतिक सहभागिताले परम्परागत शक्ति संरचनामा चुनौती सिर्जना गरेको देखिन्छ। यही परिवर्तनको प्रतीकको रूपमा उभिएको दल हो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नयाँ दलको रूपमा प्रवेश गरेको रास्वपाले छोटो समयमै उल्लेखनीय ...

दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी

दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
काठमाडौँ । मिडियाको आवरणमा आफ्नो चरित्र हत्या र दुष्प्रचार गरिएको भन्दै गोरखा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगमा उजुरी दिएका छन् । ईमेजखबर डटकम, लालिगुराँस डटकम लगायतका सञ्चार माध्यमले बिभिन्न भ्रम सृजना गर्ने र मतदाता प्रभावित पार्ने खालका सामाग्री प्रकाशन/प्रशरण गरेको भन्दै कानून बमोजिम कारबाहीको माग गर्द...

खत्री भन्छन्: मेरो चरित्र हत्या र भ्रम फैलाउने प्रयास भयो, भ्रममा नपर्नुहोला

खत्री भन्छन्: मेरो चरित्र हत्या र भ्रम फैलाउने प्रयास भयो, भ्रममा नपर्नुहोला
काठमाडौं । एस दि हिमालय ट्रेकिङ कम्पनीले आफ्नो कम्पनी र सञ्चालकको नाम जोडेर केही अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएको छ। कम्पनीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘इमेजखबर डटकम’ लगायतमा प्रकाशित ‘एससीइ द हिमालयका सञ्चालक प्रेमबहादुर खत्रीमाथि छानबिन सुरु’ भन्ने समाचार पूर्णतः असत्य, आधारहीन र भ्रामक रहेको स्पष्ट पारेको हो। कम्पनीका जनरल मेनेजर...

अन्तर्राष्ट्रिय मेडिकल असिस्टेन्स कम्पनीको दबाब, नेपालमा हेलिकप्टर उद्धार र बीमा प्रणालीमाथि प्रश्न

अन्तर्राष्ट्रिय मेडिकल असिस्टेन्स कम्पनीको दबाब, नेपालमा हेलिकप्टर उद्धार र बीमा प्रणालीमाथि प्रश्न
काठमाडौं । नेपालमा विदेशी पर्यटकको उद्धार, हेलिकप्टर सेवा र यात्रा बीमासँग जोडिएको प्रणालीमाथि वर्षौंदेखि प्रश्न उठिरहेकै बेला सन् २०१९ मा सार्वजनिक भएको एउटा अन्तर्राष्ट्रिय अनुसन्धानले विदेशी मेडिकल असिस्टेन्स कम्पनीहरूले नेपाल सरकार, निजी उद्धार कम्पनी र अस्पतालमाथि दबाब सिर्जना गरेको गम्भीर तथ्य उजागर गरेको थियो । The Kathmandu Post ले २०१९ फेब्रुअरीमा प्रकाशित गरेको अनु...

फेक रेस्क्यु प्रकरणः बिदेशी कम्पनिहरुले नेपालको पर्यटन क्षेत्रलाई बदनाम गर्न खोजे

फेक रेस्क्यु प्रकरणः बिदेशी कम्पनिहरुले नेपालको पर्यटन क्षेत्रलाई बदनाम गर्न खोजे
नेपालीको आवाज डटकम न्युज डेस्क काठमाण्डौ । सिआईबीले गरेको फेक रेस्क्यु अनुसन्धान बारे नेपाल एशोसियसन फर टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्व अध्यक्ष अच्युत गुरागाईले रातोपाटी डटकमलाई अन्तरवार्ता दिदै फेक रेस्क्युको बिषय उठाएर बिदेशी कम्पनिहरुले नेपालको पर्यटन क्षेत्रलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन् । रातोपाटी डटकमलाई अन्तरवार्ता दिदै गुरागाईले फेक रेस्क्युको हल्...

उमेदवार बुर्लाकोटी भन्छन्, ‘मलाई चिन्नु पर्दैन, कांग्रेसको रुख चिन्नुहोस्’

उमेदवार बुर्लाकोटी भन्छन्, ‘मलाई चिन्नु पर्दैन, कांग्रेसको रुख चिन्नुहोस्’
रत्ननगर । रत्ननगर–१, बकुलहरमा कांग्रेस चितवन क्षेत्र नं १ ले सम्पर्क कार्यालय स्थापना गरेको छ । सो अवसरमा प्रमुखअतिथि राष्ट्रिय सभा सदस्य गीता देवकोटाले चितवन १ का कांग्रेस उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी आफू पदमा नरहँदा पनि जनताकै सेवामा समर्पित रहेको र दुईपटक पराजित भइसक्दा पनि बिचलित नभईकन पार्टीलाई योगदान दिएको भन्दै यसपटक हार्ने छूट नभएको बताइन् । उनले भनिन्, ‘सरल,...

रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन ।

रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन ।
चितवन । अरुण संचार सहकारी संस्था लि.द्वारा संन्चालित रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन भएका छन् । चौथों अधिवेशनबाट ९ जनाको कार्यसमिति र ३ जनाको लेखा समिति निर्विरोध रुपम चयन भएको निर्वाचन संयोजक मेघनाथ पौडेलले जानकारी दिए । अधिवेशनबाट उपाध्यक्षमा मोहदत्त पौडेल (सुरज), सचिवमा शिवराज दुवाडी (माधव), कोषाध्यक्षमा धुर्वराज लामिछाने र सदस्यमा क्रमशः महेश प...

भरतपुरको कृष्णपुरमा भेट्रान कप फुटबल हुने

भरतपुरको कृष्णपुरमा भेट्रान कप फुटबल हुने
रत्ननगर । भरतपुर वडा नं ७ कृष्णपुर खेलमैदानमा माघ १९ गतेबाट सातौं चितवन भेट्रान कप २०८२ फुटवल प्रतियोगिता हुने भएको छ । कृष्णपुर भेट्रान फुटबल क्लवको आयोजनामा स्वः दिलीप राण स्मृति सातौं अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुन लागेको हो । आयोजकले मंगलबार खेलमैदानमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । स्थानीय स्तरमा फुट...

एक्यानको तेस्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा तिवारी चयन

एक्यानको तेस्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा तिवारी चयन
सक्रिय शैक्षिक परामर्श सङ्घ नेपाल (एक्यान) को तेस्रो वार्षिक साधारण सभाबाट आगामी दुई वर्षका लागि नयाँ नेतृत्व निर्विरोध चयन भएको छ। संस्थाका सम्पूर्ण पदमा निर्धारित संख्यामा मात्र उम्मेदवार दर्ता भएकाले प्रमुख निर्वाचन अधिकृत अधिवक्ता हरेराम लामिछानेले पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यहरू निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो। नयाँ कार्यसमितिको अध्यक्षमा किशोर तिवा...