रत्ननरगरमा तेस्राे मेयर कप तथा पाँचौं राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

रत्ननरगरमा तेस्राे मेयर कप तथा पाँचौं राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा यही मंसिर २५,२६ र २७ गते तेस्रो मेयर कप तथा पाँचौ राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुनेभएको छ ।  रत्ननगर नगरपालिकाको संरक्षकत्वमा पूर्वी चितवन स्पोटर्स क्लवको आयोजनामा रत्ननगर वडा नं ३ बेल्सी स्थित पूर्वी चितवन कवर्डहलमा प्रतियोगिता हुने भएको हो। आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी र उद्देश्यका बारेमा जानका...

खेलकुद महोत्सवमा निर्मित लन्डन ब्रिजमा दर्शकहरुको आकर्षण

खेलकुद महोत्सवमा निर्मित लन्डन ब्रिजमा दर्शकहरुको आकर्षण
चितवन । भरतपुर महानगरपालिका १ नारायणी नदी किनारमा जारी प्रथम खेलकुद तथा वृहत व्यापार महोत्सवको मुख्य प्रवेशद्धारमा लन्डन ब्रिज निर्माण गरिएको छ । लन्डन ब्रिजको झल्को दिने गरी प्रवेशद्धार नै लन्डन ब्रिजको प्रतिमा निर्माण गरिएको हो । यही लन्डन ब्रिज हुँदै दर्शकहरु महोत्सव परिसर भित्र प्रवेश गर्छन् । फरकपन दिनका लागि निर्माण गरिएको लन्डन ब्रिजले सुरुवाती दुई दिनमा नै दर्शकहरुलाई आ...

चितवनमा अवैध काठको गोलिया सहित बोलेरो नियन्त्रणमा

चितवनमा अवैध काठको गोलिया सहित बोलेरो नियन्त्रणमा
रत्ननगर- चितवनको कालिका नगरपालिकामा अवैध काठको गोलिया सहित बोलेरो गाडी नियन्त्रणमा लिइएको छ । गत भदौ ३१ गते विहान ३ थान सालको गोलिया सहित कालिकाको वडा नं. १ बाट प्र.३-०३-००१ च १८६ नम्बरको बोलेरो नियन्त्रणमा लिईएको उदयपुर सामुदायिक वनका अध्यक्ष शंकर लामाले जानकारी दिए। लामाका अनुसार वन समिति तथा हेरालुको टोलीले कालिका ७ लाहुरेचोक नजिकबाट सो गाडी नियन्त्रणमा लिन खोज्दा चालकले ...

बछौली माविका प्रधानाध्यापकले अभद्र व्यवहार गरेको एमालेको आरोप

बछौली माविका प्रधानाध्यापकले अभद्र व्यवहार गरेको एमालेको आरोप
रत्ननगर । नेकपा एमालेले बछौली माविको व्यवस्थापन समिति गठन प्रक्रियाका क्रममा प्रधानाध्यापकले पार्टी प्रतिनिधिलाई अभद्र व्यवहार गरेको आरोप लगाएको छ । नेकपा एमाले रत्ननगर वडा नं ६ वडा कमिटीले शनिबार एक विज्ञप्ती जारी गरी प्रधानाध्यापक शिवराम मरहठ्ठाले पार्टी प्रतिनिधि लोकराज भूषाललाई अभद्र व्यवहार गरेको भन्दै त्यसको भत्सना गरेको हो । विद्यालयले राखेको सर्वदलीय बैठकमा धारण राख्...

ब्रम्हकुमारीमा भदौं ६ गते रक्तदान कार्यक्रम हुने

ब्रम्हकुमारीमा भदौं ६ गते रक्तदान कार्यक्रम हुने
 रत्ननगर । रत्ननगर वडा नं २ टाँडी स्थित ब्रम्हकुमारी राजयोग सेवा केन्द्रमा यही भदौं ६ गते बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । सेवा केन्द्रले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी र उद्देश्यको बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र टाँडीकी प्रमुख शर्मिला आचार्यले सेवा केन्द्र टाँडीमा मात्र ५०० युनिट रगत संकल...

चतुर्मुखी सामुदायिक वनमा तीज विशेष कार्यक्रम

चतुर्मुखी सामुदायिक वनमा तीज विशेष कार्यक्रम
कालिका । महिलाहरूको महान् पर्व तीजको अवसरमा कालिका–१ स्थित चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहले आइतबार तीज विशेष गीत प्रतियोगिता सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष हरिकुमार गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि कालिका नगरपालिकाकी उपप्रमुख विमला तामाङले तीज पर्वले नेपाली समाज र संस्कृतिलाई जोड्न र आफन्तजनलाई भावनात्मक सम्बन्ध कायम गर्न मद्दत पुग्ने बत...

विद्युत व्यवसायी संघ-चितवनद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

विद्युत व्यवसायी संघ-चितवनद्वारा तीज विशेष कार्यक्रम सम्पन्न
चितवन, भदौ २ गते — विद्युत व्यवसायी संघ-चितवनको आयोजनामा आज हरितालिका तीजको पावन अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। संघका अध्यक्ष विष्णु प्रसाद चालिसे को अध्यक्षतामा भरतपुर–४ स्थित चितवन फुड मार्ट पार्टी प्यालेसको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा संघका संस्थापक अध्यक्ष बामदेव शर्मा (घिमिरे) प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रम...

पुष्पाञ्जली अस्पताल र बिद्युत व्यवसायी संघ चितवनबीच उपचार सहुलियत सम्बन्धी समझौता

पुष्पाञ्जली अस्पताल र बिद्युत व्यवसायी संघ चितवनबीच उपचार सहुलियत सम्बन्धी समझौता
चितवन — भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पताल प्रा.लि., बिद्युत व्यवसायी संघ चितवन र बिद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. चितवनबीच एक आपसी समझदारीमा आधारित उपचार सहुलियत सम्बन्धी करारनामा तथा शर्तनामा सम्पन्न भएको छ। एक विशेष कार्यक्रमबीच भएको सम्झौतामा पुष्पाञ्जली अस्पतालका प्रबन्ध निर्देशक श्री सुजनराज अधिकारी, बिद्युत व्यवसायी संघ चितवनका अध्यक्ष श्री विष्णुप्रसाद चाल...

रत्ननगरस्थित जिएसटि कलेजको आयोजनामा बिहीबार ´ब्रेन ड्रेन टु ब्रेन गेन´बिषयक प्यानल डिस्कसन हुने

रत्ननगरस्थित जिएसटि कलेजको आयोजनामा बिहीबार ´ब्रेन ड्रेन टु ब्रेन गेन´बिषयक प्यानल डिस्कसन हुने
रत्ननगर,साउन २८- पुर्वी चितवनको रत्ननगर-१, निपनी स्थित जि.एस.टी.कलेजको आयोजनामा `लन्चप्याड सेलेब्रेटिङ्ग सक्सेस चार्टिङ फ्युचर्स´कार्यक्रम हुने भएको छ । स्थानिय शिक्षालाई विश्वव्यापी सफलतामा रुपान्तरण गर्ने उद्देश्य सहित सो कार्यक्रमको आयोजना गरिएको हो। सो कार्यक्रम अन्तर्गत "ब्रेन ड्रेन टु ब्रेन गेन: टर्निङ लोकल एजुकेसन ईन्टु ग्लोवल एक्सेस" शीर्षकमा प्यानल डिस्कसन संचालन हु...

विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज

विश्व हात्ती दिवस : सौराहामा हात्तीलाई वनभोज
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा मंगलबार हात्तीलाई वनभोज खुवाइएको छ । १४औं विश्व हात्ती दिवसको अबसरमा यहाँका ६० वटा हात्तीलाई मिष्ठान्न भोजनको रुपमा वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा हात्तीलाई लामबद्ध रुपमा राखेर उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको संस्थाका अध्यक्ष दीपेन्द...