मेयर–उपमेयर बोलचालै बन्द, कसरी होला नगरको बिकास ?
११ भाद्र, बुधवार
स्थानीय चुनावपछि स्थानीय बिकासले गति लिने धेरेको अपेक्षा थियो तर त्यसो हुन सकिरहको छैन । देशका कयौ स्थानिय निकायमा अहिले मेयर र उप मियरको पानी बाराबारको स्थिती छ । तर जोसँग आशा गरेको थियो, उनीहरु नै मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहाँ रह्यो ? यस्तै अवस्था छ, रौतहटका स्थानीय तहमा । यहाँका धेरैजसो तहमा प्रमुख–उपप्रमुखबीच मनमुटाव छ । गाउँपालिकाका अध्यक...




