कोभिड १९ बाट विश्वभर पाँच लाख ४१ हजार बढीको मृत्यु
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४१ हजार ७५३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १७ लाख ८० हजार संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार मंगलबार बेलुकीसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६७ लाख ७५ हजार ४७० जना निको भएका ...








