कोरोना भाइरसबाट विश्वमा १२ लाख ४२ हजार ८३७ को मृत्यु

कोरोना भाइरसबाट विश्वमा १२ लाख ४२ हजार ८३७ को मृत्यु
पेरिस । चीनको हुृबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ४२ हजार ८३७ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले शुक्रबार जानकारी दिएको छ । कोरोना भाइरसबाट हालसम्म ४ करोड ९१ लाख ९८ हजार ३५१ व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ५० लाख ८० हजार ६९ व्यक्ति कोरोना मुक्त भएका पनि एएफपी समाचार समितिले दिएको पछिल्लो अपडेटमा ज...

अमेरिकामा मतदान केन्द्रमा आक्रमण गर्न खोज्ने हतियारसहित पक्राउ

अमेरिकामा मतदान केन्द्रमा आक्रमण गर्न खोज्ने हतियारसहित पक्राउ
वासिङ्टन । हाल अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने एकजनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । अमेरिकाको फिलाडेल्फियामा उनी पक्राउ परेका हुन् । अमेरिकाको पेन्सिलभानिया कन्भेन्सन सेन्टरमा जारी रहेको मतदान केन्द्रमा हतियारसहित हमला गर्न खोज्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । अमेरिकी पत्रिका न्युयोर्क पोष्टले सो समाचार दिए...

ट्वीटर नियन्त्रणभन्दा बाहिर गयो : ट्रम्प

ट्वीटर नियन्त्रणभन्दा बाहिर गयो : ट्रम्प
वासिङ्टन । अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवारसमेत रहेका डोनाल्ड ट्रम्पले परिणाम आफ्नो पक्षमा नआएपछि विभिन्न आरोप लगाउनेक्रम बढेको छ । उनको पछिल्लो आरोप छ- ट्वीटर नियन्त्रणभन्दा बाहिर गयो । उनका गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल ट्वीटरले नदेखाएकोले उक्त सामाजिक सञ्जालमाथि रुष्ट बन्दै उनले उक्त सामाजिक सञ्जाल आफ्नाविरुद्धमा गएको दुस्प्रच...

ट्रम्प पक्षधरद्वारा मतगणना रोक्न दर्ता गरिएको उजुरी खारेज

ट्रम्प पक्षधरद्वारा मतगणना रोक्न दर्ता गरिएको उजुरी खारेज
वासिङ्टन । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवार समेत रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो । पूर्व उपराष्ट्रपति जो वाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतगणनामा लगातार पछाडि पारिरह...

अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडेन जितनजिक, अन्तिम नतिजा केही दिनमा आउने

अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडेन जितनजिक, अन्तिम नतिजा केही दिनमा आउने
वासिङ्टन । अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन् । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउदै उनले निलो पर्खाल बनाएका छन् भने राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउँदै लगेका छन् । कुल ५३८ इलोक्टोरल मतमध्ये २७० इलोक्टोरल मत ल्याउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था अमेरिकामा रहेको छ । वाइडेन...

कोरोना भाइरसबाट विश्वभर १२ लाख ३३ हजार बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वभर १२ लाख ३३ हजार बढीको मृत्यु
वासिङ्टन । चीनको हुृबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ३३ हजार ३२० व्यक्तिको मृत्यु भएको जोन्स हकिन्स विश्वविद्यालयले बिहीबार जानकारी दिएको छ । गत डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ८५ लाख ९५ हजार ६४० व्यक्ति संक्रमित भइसकेका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट...

अमेरिकामा निर्वाचन जित्नेमा वाइडेन आशावादी, ट्रम्प ढुक्क

अमेरिकामा निर्वाचन जित्नेमा वाइडेन आशावादी, ट्रम्प ढुक्क
वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनअन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेदवारले प्रतिक्रिया दिएका छन् । चुनावी मैदानमा रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क भएको प्रतिक्रिया दिएका छन् भने अर्का प्रतिस्पर्धी पूर्वउपराष्ट्रपति जो बाइडेनले आफू विजयको बाटोमा रहेको उल्लेख गरेका छन् । मतगणना भइरहेका बेला सामाजिक सञ्जालहरुमार्फत उन...

भारतमा कोभिड–१९ संक्रमित ८२ लाख ५० हजार नाघे, एक लाख २२ हजार बढीको मृत्यु

भारतमा कोभिड–१९ संक्रमित ८२ लाख ५० हजार नाघे, एक लाख २२ हजार बढीको मृत्यु
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख ५० हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४६ हजार ४४१ जना नयाँ संक्रमित थपिएका छन् भने ४९६ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७५ लाख ४४ हजार ७९८ व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार ६०७ जनाको मृत्यु भएको छ । केह...

अमेरिकी राष्ट्रपति चुनाव : वाइडेनको अग्रता कायमै

अमेरिकी राष्ट्रपति चुनाव : वाइडेनको अग्रता कायमै
वासिङ्टन । अमेरिकी राष्ट्रपतिको चुनावको मिति जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेनले अग्रता कायम रारेको देखाएका छन् । अमेरिकी राष्ट्रपतिको चुनाव यही नोभेम्बर ३ अर्थात् मंगलबार हुँदैछ । पछिल्ला अधिकांश मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत विन्दुले ...

भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख ८४ हजार नाघे

भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख ८४ हजार नाघे
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९६४ जना नयाँ संक्रमित थपिएका छन् भने ४७० जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७४ लाख ९१ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार १११ जनाको मृत्यु भएको छ । केही दि...