अब के हुन्छ अष्ट्रेलीयामा ठगीएका विद्यार्थीको भविष्य ? नाम चलेकै कन्सलटेन्सिबाटै ठगिएको खुलासा ।
८ फाल्गुण,
नेपालीको आवाज अनलाईन न्युज डेस्क
नेपालबाट अष्ट्रेलीयामा रहेको बिना दर्ता सञ्चालीत एआइबिटी कलेजमा बिद्यार्थी पठाई आफ्नो भविष्य बर्बाद पारेको भन्दै न्युज २४ टेलिभिजनबाट प्रशारीत कार्यक्रम सिधाकुरा जनातासंगमा प्रत्यक्षरुपमा भिडीयो कल मार्फत बिद्यार्थीहरुले जानकारी गराएपछि शैक्षिक परापर्शको क्षेत्रमा तरङ्ग पैदा भएको छ । अझ त्यसमा पनि नेपालमानै नाम चलेका कन्सलटेन्सि...






