पुष्पाञ्जली अस्पताल र बिद्युत व्यवसायी संघ चितवनबीच उपचार सहुलियत सम्बन्धी समझौता
चितवन — भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पताल प्रा.लि., बिद्युत व्यवसायी संघ चितवन र बिद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. चितवनबीच एक आपसी समझदारीमा आधारित उपचार सहुलियत सम्बन्धी करारनामा तथा शर्तनामा सम्पन्न भएको छ। एक विशेष कार्यक्रमबीच भएको सम्झौतामा पुष्पाञ्जली अस्पतालका प्रबन्ध निर्देशक श्री सुजनराज अधिकारी, बिद्युत व्यवसायी संघ चितवनका अध्यक्ष श्री विष्णुप्रसाद चाल...









