प्रसूति व्यथा लागेकी श्रीमतीको अस्पतालमा मृत्यु भएपछि श्रीमान् बेपत्ता

प्रसूति व्यथा लागेकी श्रीमतीको अस्पतालमा मृत्यु भएपछि श्रीमान् बेपत्ता
उदयपुर । जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि आइतबार बिहान उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनकी श्रीमतीको मृत्यु भएपछि पनि अझै बेपत्ता छन् । जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्पताल बोक्से लगेका थिए । श्रीमतीको रगतमा हेमोग्लोबिन कम भई प्रसू...