“सेभ अर्पण तिज उत्सब–२०८०”सेभ सुपरमार्केटमा हुने, सम्झना र प्रदिपको प्रस्तुती रहने
चितवन । सदाको वर्षझै यस वर्ष पनि तिजको दिन अर्थात असोज १ गते रेडियो अर्पण १०४.५ मेगाहर्जको आयोजना तथा अर्पण साकोसको सह आयोजनामा “सेभ अर्पण तिज उत्सब–२०८०” बकुहलरमा रहको सेभ सुपर मार्केटमा हुने भएको छ ।
हरितालिका तिजमा रत्ननगरमा माइतिको आगनी बन्दै आएको सामुदायिक रेडियो रेडियो अर्पण १०४.५ मेगाहर्जले आयोजना गरेको सो कार्यक्रममालाई सबैले उत्सबको रुपमा लिने गरेकाले पनि यस वर्षपनि ...