राइटपाथको भरतपुरमा शैक्षिक मेला
भरतपुर, असार २३ ।
राइटपाथ करियर काउन्सेलिङले शनिबार भरतपुरमा एक दिने शैक्षिक मेला आयोजना गरेको छ । मेलाको इक्यानका जिल्ला अध्यक्ष भानु खरेलले उद्घाटन गरेका थिए ।
शैक्षिक मेलामा उपस्थित विद्यार्थी तथा अभिभावकलाई अष्ट्रेलिया, क्यानडा, भारतलगायतका १० वटा कलेजको विषयमा परामर्श गरिएको राइटपाथका सीईओ फिलिप डिसीले जानकारी दिए ।
मेलामा विद्यार्थीहरुले विदेश जाँदा अ...