मल कल्चरमा अभ्यस्त हुँदै चितवनवासी

मल कल्चरमा अभ्यस्त हुँदै चितवनवासी
चितवन- रत्ननगरका सुभास रेग्मीका लागि यस पटकको अंग्रेजी नयाँ वर्ष सम्झनामा रहिरहने घटना बनेको छ । ‘विगतका अंग्रेजी नयाँ वर्ष कसरी आएर कसरी जान्थ्यो थाहा थिएन । यसपटकको अविस्मरणीय बन्यो,’ उनीभन्छन्, ‘नेपाली नयाँ वर्षको दिन पनि यस्तै होस् भन्ने कामना गरेको छु ।’ उनी यति खुसी हुनुको कारण रहेछ– भरतपुरमा खुलेको सिजी ल्यान्डमार्कमा नयाँ वर्षको अघिल्लो दिन आयोजित सांगीति ककार्यक्रम ।...