द इन्स्टिीच्युट अफ चार्टर एकाउण्टेन्टस् अफ ईण्डियाको परिक्षामा नेपालका बिशाल भारत प्रथम

द इन्स्टिीच्युट अफ चार्टर एकाउण्टेन्टस् अफ ईण्डियाको परिक्षामा नेपालका बिशाल भारत प्रथम
महेश पाण्डे चितवन । द इन्स्टिीच्युट अफ चार्टर एकाउण्टेन्टस् अफ ईण्डियाको परिक्षामा नेपालका बिशाल तिम्सिना भारत प्रथम भएका छन् । नेपालको बिराटनगरमा बसोबास गर्दै आएका तिम्सिनाले भारतमा भएको सो परिक्षामा सबैलाई पछि पार्दै प्रथम स्थान हाँसिल गर्न सफल भएका हुन् । पढाइमा सबैभन्दा गाह्रो मानिने चार्टर एकाउण्टेन्ट परिक्षामा भारत प्रथम भएपछि तिम्सिनाको सबैले खुलेर प्रशंसा गरेका छन्...