चितवनमा चोरको बितण्डा: सुन पसलदेखि अमिलोको पत्तासम्म चोरी
चितवन । चितवनमा चोरको लीलानै देखिएको छ । उनिहरुले सुन पसल देखी पत्ता अमिलो सम्मको चोरी गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सुन देखि अमिलो सम्मको चोरीको घटनामा संलग्न ३ जना चोरहरुलाई सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा सप्तरी जिल्ला राजबिराज न.पा.वडा नं. ५ घर भई हाल भरतपुर म.न.पा.९ मा डेरा गरी बस्ने बर्ष ...