जाडो मौसममा कसरी बच्ने ? साथमा के गर्ने, के नगर्ने ?
जाडो मौसम शुरु भैसकेको छ । जाडो यामसँगै हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि कम हुँदै जाने चिकित्सकहरु बताउँछन् । जाडो बढेसँगै हामीले स्वास्थ्य रहनका लागि विभिन्न कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छ । जाडो याममा छाला सम्बन्धी समस्या, स्वास प्रस्वास, हाड जोनी दुख्ने, ढाड दुख्ने, रक्तचाप बढ्ने जस्ता समस्या देखिन्छन् । यसबाट जोगिन हामीले हाम्रो बानी, व्यवहार, खानपिनमा विशेष...