मंगलबार एकैदिन १७ जना कोरोना संक्रमित थपिएसँगै रत्ननगरमा संक्रमितको संख्या ३६३ पुग्यो
महेश पाण्डे
चितवन । मंगलबार एकै दिन १७ जना कोरोना संक्रमित थपिएसँगै रत्ननगरमा संक्रमितको संख्या ३६३ पुगेको छ । मंगलबार अर्थात जेष्ठ ४ गते एकै दिन १७ जना कोरोना संक्रमित थपिएसंगै कोरोनाको यो दोस्रो लहरमा संक्रमितको संख्या रत्ननगरमा ३६३ पुगेको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई दिए ।
मंगलबार थपिएका कोरोना संक्रमितसँगै रत्ननगरमा कोरो...







