चितवनमा आज (शनिवार) बिहान ९ बजे देखि ५ घण्टा विद्युत आपूर्ति बन्द हुने
चितवन । चितवनमा आज (शनिवार) बिहान ९ बजे देखि ५ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । बिद्युत मर्मतका लागि भन्दै आपूर्ति ५ घण्टा बन्द गर्न लागिएको हो नेपाल बिद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखाले सूचनानै जारी गरेर विहान ९ बजेदेखि दिउसो २ बजेसम्मका लागि बिद्युत आपुर्ती बन्द हुने जनाएको छ ।
सो सुचनामा अनुसार हेटौंडा ग्रिड महाशाखा अन्त...