क्रिष्टल कलेज काण्डःअश्लील म्यासेज गर्ने शिक्षकलाई १ वर्ष जेल हुन सक्ने,कलेजद्धारा निस्काशन
महेश पाण्डे
चितवन । रत्ननगर १० मा रहको क्रिष्टल कलेजमा आफुले पढाउने कक्षा १२ मा पढ्ने छात्रालाई फेशबुकमा अश्लील म्यासेज पठाउने शिक्षक हरि प्रसाद न्यौपानेलाई १ वर्ष सम्म कैद हुन सक्ने प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यलय रत्ननगरका प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाका अनुसार आफुले पढाउने कक्षा १२ की छात्रालाई आफुले संरक्षण गर्नु पर्ने ठाउँमा गलत आसयको म्यासेज पठाएको प...