मुख्यमन्त्री लामाद्वारा रत्ननगरमा राष्ट्रिय स्तरको व्याडमिन्टन उद्घाटन

मुख्यमन्त्री लामाद्वारा रत्ननगरमा राष्ट्रिय स्तरको व्याडमिन्टन उद्घाटन
रत्ननगर । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार रत्ननगरमा दोस्रो मेयर कप तथा चौँथो ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गरेका छन् । पूर्वी चितवन स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त प्रतियोगिता मुख्यमन्त्री लामाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन । सो अबसरमा उनले खेलकुदको विकासका लागि प्रदेश सरकारले लगानी बढाउने बताए । खेलकुदले देशलाई अन्तराष्ट्रिय स...

रत्ननगरमा चोरीको घटना बढ्यो, सञ्चारकर्मी धुर्वराज लामिछानेको मोटरसाईकल चोरीे

रत्ननगरमा चोरीको घटना बढ्यो, सञ्चारकर्मी धुर्वराज लामिछानेको मोटरसाईकल चोरीे
चितवन । रत्ननगरमा चोरीको घटना बढ्दै गएको देखिएको छ । यसको पछिल्लो उदाहरण हो सञ्चारकर्मी धुर्वराज लामिछानेको मोटरसाईकल चोरी हुनु । शनिवार राति रत्ननगर–१, बकुलहर हरिहर मन्दिर पछाडी रहेको घरको आँगनमा राखिएको ना.३३ प २२२७ नं. को सपुर स्पेल्नडर मोटरसाईकल चोरी भएको छ । राति घरमा रहेको स्कुटर, २ वटा साईकल र उक्त मोटरसाईकल संगै रहेकोमा मोटरसाईकल भने चोरी भएको सञ्चारकर्मी तथा नेपालीको आ...