माडीमा अयोध्याधामको अध्ययन र राम मन्दिर बनाउने काम अब बागमती प्रदेश सरकारले गर्ने
रासस
भरतपुर । चितवनको माडीस्थित अयोध्याधामको अध्ययन र राम मन्दिर बनाउने काम अब बागमती प्रदेश सरकारले गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याधामको बारेमा चासो देखाउदै भगवान राम सोहि स्थानमा जन्मिएको बताएपछि माडी चर्चाको बिषय बनेको छ । प्रधानमन्त्री ओलीको चासो पछि चर्चामा रहेको माडीमा रहेको अयोध्याधामको अध्ययन र राम मन्दिर बनाउने विषयमा वाग्मती प्रदेशका मुख्यमन्त...