पूर्वी चितवनलाई समृद्ध बनाउन डां. बिश्व पौडेलका अनेक योजना

पूर्वी चितवनलाई समृद्ध बनाउन डां. बिश्व पौडेलका अनेक योजना
महेश पाण्डे चितवन । आगामी मंसिर ४ गते हुने निर्वाचनमा पाँच दलीय वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट चितवन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका साझा उमेदवार डां बिश्व पौडेलले अनेक योजना अगाडी सारेका छन् । योजना आयोगको उपाध्यक्ष समेत भइसकेका अर्थसास्त्रका ज्ञाताको रुपमा परिचित डां पौडेलले पूर्वी चितवनको समस्यालाई राम्रोसँग बुझेरनै होला निकै आशालाग्दा र गरेरै छाड्ने प्रतिवबद...

कालिका नगरपालिकामा मेयर पदको लागि नेपाली कांग्रेसबाट डा.हरिप्रसाद कंडेलको चर्चा

कालिका नगरपालिकामा मेयर पदको लागि नेपाली कांग्रेसबाट डा.हरिप्रसाद कंडेलको चर्चा
चितवन । यतिखेर स्थानीय निर्वाचनको सरगर्मी बढिरहेसँगै मेयर पदको लागि बिभिन्न पार्टीबाट नाम चर्चामा आउन थालेको छ । सोही बमोजिम कालिका नगरपालिकामा भने मेयर पदको लागि नेपाली कांग्रेसबाट डा.हरिप्रसाद कडेलको चर्चा सुरु भएको छ । नेपाली कांग्रेसमा पनि धेरैजना आकांक्षीहरू विच टिकटको लागी लविंग शुरु भएको अवस्था छ । कांग्रेस भित्र पनि सवै प्रकारको मतदाताको मत पाउँन सक्ने र सवैको लागि ...

नेपाली कांग्रेस रत्ननगर निर्वाचनको मतगणनाको ताजा अपडेट

नेपाली कांग्रेस रत्ननगर निर्वाचनको मतगणनाको ताजा अपडेट
अपडेटमाः महेश पाण्डे, बिपिन शर्मा आचार्य प्रकाश पौडेल आज (आइतबार) बिहान करिब १० बजेबाट सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत रत्ननगरको निर्वाचन सकिएको छ । नगर सभापतिको लागि रुपनराज घिमिरे र प्रल्हाद सापकोटाले प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् । कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा कसले सभापतिमा बाजी मार्ला भनेर सबैको चासोको बिषय पनि बनेको छ । अहिले मत...

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया भन्छन् “निर्वाचनको लागि आन्तरिक तयारी पुरा भयो”

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया भन्छन् “निर्वाचनको लागि आन्तरिक तयारी पुरा भयो”
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अगामी वैशाख १७ र २७ गते हुने भनिएको निर्वाचनको लागि चाहिने आन्तरिक तयारी पुरा भएको बताएका छन् । थपलियाले शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै आउँदो निर्वाचनको लागि आन्तरिक तयारी पुरा गरेको बताएका हुन् । उनले आगामी निर्वाचनको लागि आयोगले यहि फागुन २१ गते मतदाता नामावली प्रकाशन गर्ने तथा देशभरी ...