एक्सपर्ट अष्ट्रेलियन एजुकेशन सेमिनार हुने

एक्सपर्ट अष्ट्रेलियन एजुकेशन सेमिनार हुने
चितवन, असोज २ एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस नारायणगढको आयोजनामा अष्ट्रेलियन एजुकेशन सेमिनार हुने भएको छ । यही असोज ६ गते (शनिबार) भरतपुर गार्डेन रिसोर्टमा हुने एजुकेशन सेमिनार विहान १० बजेदेखि सुरु हुनेछ । वृहत अष्ट्रेलियन एजुकेशन सेमिनारमा स्टडी ग्रुप, चाल्र्स स्टर्ट युनिभर्सिटि, टोरेन्स युनिभर्सिटि, भिक्टोरिया युनिभर्सिटि, कपलान विजनेश स्कूल, मेलवर्न इन्स्टिच्...