चितवनमा एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर भोलि, पारस खड्कासंग भेट गर्न पाइने

चितवनमा एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर भोलि, पारस खड्कासंग भेट गर्न पाइने
चितवन, चैत १२– एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भोलि (आइतबार) ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर–२०२२’ हुने भएको छ । भरतपुरस्थित होटल रोयल सेन्चुरी पछाडी रहेको एक्सपर्ट बेस क्याम्पमा हुने फेयर विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्ने छ । कार्यक्रममा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, अष्ट्रेलियाब...