निर्मला पन्तको हत्याकाण्डमा निर्माण भएको ‘कोपिला’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

निर्मला पन्तको हत्याकाण्डमा निर्माण भएको ‘कोपिला’को ट्रेलर सार्वजनिक (भिडियो सहित)
काठमाडौं – कन्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलत्कारपछि भएको हत्याको बिषयमा निर्माण गरीएको नेपाली चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ । सामाजिक कथा बस्तु बोकेको चलचित्रको ट्रेलरमा निर्मलालाई कापिला पात्र बनाईएको छ । कोपिलाको बल्तकारपछि भएको हत्यारालाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थीति ट्रेलरमा देखाईएको छ । शिवम अधिकारीको लेखन...