लक्की मिडिया हाउस चितवनले ग-यो अभिनेत्री गौरी मल्ललाई सम्मान

लक्की मिडिया हाउस चितवनले ग-यो अभिनेत्री गौरी मल्ललाई सम्मान
नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री गौरी मल्ल चितवनमा सम्मानित भएकी छिन् । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले एक कार्यक्रमका बीच अभिनेत्री गौरी मल्ललाई सम्मानका साथ दोसल्ला ओडाई सम्मान गरिएको थियो । नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएकाको भन्दै लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की "लक्की" र चितवनका युवा उधमी स...