निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट गरियो हेलिकोप्टरमार्फत ११ वटा उद्धार उडान

निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट गरियो हेलिकोप्टरमार्फत ११ वटा उद्धार उडान
चितवन । निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट अहिले सम्म हेलिकोप्टरमार्फत ११ वटा उद्धार उडान गरिएको छ । वैशाख २४ गतेदेखि शुक्रबारसम्म ११ वडा उडान भएका हुन् । ति सबै हेलिकोप्टरमार्फत भएका हुन् । नागरिक उड्डयन कार्यालय भरतपुरका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार बिहीबार मात्रै तीनवटा उडान भएका छन् । यी सबै उडानमा विभिन्न जिल्लाबाट कोरोना सङ्क्रमितलाई उपचारका लागि यहाँ ल्याइएको हो...