सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नबहाली गर्न नसक्ने प्रधानमन्त्री ओलीको दाबी

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नबहाली गर्न नसक्ने प्रधानमन्त्री ओलीको दाबी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नबहाली गर्न नसक्ने दाबी गरेका छन् । संसद बिघटन गरिएको बारे जानकारी दिन आफूनिकटका नेतालाई बालुवाटार बोलाएर उनले प्रतिनिधिसभा पुनर्बहाली हुन नसक्ने जानकारी दिएका हुन् । वोलीले ६४ प्रतिशत जनमत लिएर बनेको प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय अदालतले कुनैपनि हालतमा उल्ट्याउन नसक्ने दाबी गर...