लायन्स क्लब अफ रत्ननगर मिड नेपालले चितवनको अती बिकट बिद्यालयलाई गर्यो सहयोग
सोमबार, असोज २
देउजर, चितवन
लायन्स क्लब अफ रत्ननगर मिड नेपाल ले बार्षिक क्यालेन्डर अनुरुप नियमीत कार्यक्रम अन्तर्गत चितवनको अती बिकट स्थान देउजरमा रहेको आधारभूत विद्यालयमा टेलिभिजन, स्कूल झोला, एक बर्षका लागी ५६ जना बिद्यार्थी लाई पुग्ने सबै स्टेसनरी लगायत बिभिन्न सामानहरु प्रदान गरेको छ।
चिफ डिष्ट्रिक एडभाईजर एम. जे. एफ. लायन राम प्रसाद भट्टको प्रमुख आतिथ्यमा क्लवका...