दोश्रो माडी गोल्ड कपको पाँचौ खेलमा सेन्ट्रल कलेज बि.एफ.सि बिजयी
अजित अधिकारी
चितवन । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी दोश्रो माडी गोल्ड कप फुटबल प्रतियोगितामा आज बुधबार भएको पाँचौ खेलमा सेन्ट्रल कलेज बि.एफ.सि. भरतपुर बिजयी भएको छ । १ - ० गोल अन्तरले सेन्ट्रल कलेज सेमिफाइनलमा प्रबेश गरेको हो । खेलमा म्यान अफ द म्याच सेन्ट्रल कलेजका जितेश गुरुङ्ग घोषित भएका छन ।
प्रतियोगिता अन्तरगत भोलि (बिह...