अलग भए प्रचण्ड र माधव समूह, अब प्रचण्ड माओवादी केन्द्रमा र माधव एमालेमा

अलग भए प्रचण्ड र माधव समूह, अब प्रचण्ड माओवादी केन्द्रमा र माधव एमालेमा
काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषी कट्टेललाई दिएछि सबैभन्दा बढि अप्ठेरोमा परेका पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले अब अलग भएर जाने निर्णय गरेका छन् । तीन वर्षअघि नेकपा एमाले र माओवादी केन्द्र एकता भएर नेपाल कम्युसनिस्ट पार्टी (नेकपा) बनेको भएपनि अदालतले पुनः सोहि पार्टीलाई ब्यूँताइदिएपछि अलमलमा परेका प्रचण्ड–माधव समूहले सोमबार बेलुका पेरिसडाँडामा ब...