ह्याचरी व्यवसायीको आन्दोलनको असर, अण्डा र मासुको मूल्य बढ्यो

ह्याचरी व्यवसायीको आन्दोलनको असर, अण्डा र मासुको मूल्य बढ्यो
काठमाडौं । ह्याचरी व्यवसायीको आन्दोलनको असर मासुमा देखिन खालेको छ । ह्याचरी उद्योगीले गरेको आन्दोलनलगत्तै बजारमा मासुको मूल्य आकासिएको हो । मागअनुसार आपूर्ति कम भएको जनाउँदै व्यवसायीले एक सातामै ब्रोइलर कुखुराको मासुमा प्रतिकिलो ३५ रुपैयाँ मूल्यवृद्धि गरेका छन् । नेपाल अण्डा उत्पादन संघले पनि अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएका छन् । बजारमा ब्रोइलर कुखुरा पर्याप्त न...