रंगशालामा नेपाललाई १९८४ पछि पहिलो उपाधि, बंगलादेश २–१ गोलले पराजित

रंगशालामा नेपाललाई १९८४ पछि पहिलो उपाधि, बंगलादेश २–१ गोलले पराजित
काठमाडौं । दशरथ रंगशालमा नेपालले १९८४ पछि पहिलो उपाधि हात पारेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले १९८४ पछि दशरथ रंगशालमा पहिलो उपाधि थ्री नेसन्स कप जितेको हो । घरेलु मैदानमा सम्पन्न प्रतियोगिताको सोमबार सम्पन्न फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोलको नतिजामा पराजित गरेको हो । थ्री नेसन्स कपको पछिल्ला सात खेलमा गोल गर्न असफल रहेको नेपाली राष्ट्रिय टोलीका लागि संजोग राईले १८ मह...