बजारमा ल्याए संचारकर्मी रामु आचार्यले राष्ट्रप्रेमले ओतप्रोत गीत (भिडियो)
भाद्र १ शुक्रबार २०७५
रत्ननगर, चितवन
विपिन शर्मा आचार्य
राष्ट्रप्रेमले ओतप्रोत भएको गित "म मेरो देशलाई छातीमा सजाउँछु" को अडियो आज शुक्रबार सार्बजनिक भएको छ । नेपालि क्यानाडियन ट्रकर्स एसोसिएसन क्यानाडाको अध्यक्ष समेत रहनुभएको एन बि टन्डनको निर्माणमा गित बजारमा आएको हो । गीतमा रामु आचार्यको शब्द , पदम थापा मगर र रामु आचार्यको संयुक्त संगीत साथै पदम थापा मगर र अनि...