पल शाह विरुद्ध कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी, दुर्व्यवहार मै माथी भयो–शाह

पल शाह विरुद्ध कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी, दुर्व्यवहार मै माथी भयो–शाह
विराटनगर । अहिलेका ब्यस्त नायक तथा मोडल पल शाहविरुद्ध प्रहरीमा उजुरी परेको छ । चलचित्रकर्मी महासंघ प्रदेश नं. १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै पल शाह विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । प्रधानले शाह बिरुद्ध निवेदन दिएपछि शाहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले ...