माडीमा अयोध्याधामको अध्ययन र राम मन्दिर बनाउने काम अब बागमती प्रदेश सरकारले गर्ने

माडीमा अयोध्याधामको अध्ययन र राम मन्दिर बनाउने काम अब बागमती प्रदेश सरकारले गर्ने
रासस भरतपुर । चितवनको माडीस्थित अयोध्याधामको अध्ययन र राम मन्दिर बनाउने काम अब बागमती प्रदेश सरकारले गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याधामको बारेमा चासो देखाउदै भगवान राम सोहि स्थानमा जन्मिएको बताएपछि माडी चर्चाको बिषय बनेको छ । प्रधानमन्त्री ओलीको चासो पछि चर्चामा रहेको माडीमा रहेको अयोध्याधामको अध्ययन र राम मन्दिर बनाउने विषयमा वाग्मती प्रदेशका मुख्यमन्त...

मेरो स्वास्थ्यमा सुधार भइरहेको छ : प्रधानमन्त्री

मेरो स्वास्थ्यमा सुधार भइरहेको छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताएका छन् । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेण्टरको सघन उपचार कक्षबाट भिडियो कन्फरेन्समार्फत उनले मुख्य शल्यक्रियापछि पनि आफू उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने तथा समाचारहरु हेर्न सक्ने अवस्थामा रहेको जानकारी दिए । “एपेण्डिसाइटिस भनेको कसैलाई सम...