रघुजी पन्तविरुद्ध कोमल वलीले दिइन् ४ वर्ष कैद र ४० हजार जरिवाना माग सहितको मुद्दा
काठमाडौं । एमाले नेता रघुजी पन्तविरुद्ध कोमल वलीले ४ वर्ष कैद र ४० हजार जरिवाना माग सहितको मुद्दा दर्ता गरेकी छिन् । राष्ट्रियसभा सदस्य रहेकी कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
एमाले नेता पन्तले सार्वजनिक कार्यक्रमहरुमा आफ्नो इज्जतमा धक्का पु¥याउने गरि जानी जानी गाली र बेइज्जती गरेको र त्यसको प्रचार प्रसार गरेको भन्...