माडीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

माडीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
अजित अधिकारी चितवन । माडीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा माडी नगरपालिका ३ बस्ने बर्ष ५२ का नेमवा भन्ने धुपल महतो रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, महतो केहि दिन अगाडि ७ बर्षिया बालिका बलात्कार गरी फरार भएका थिए । फरार पश्चात् पीडितका परिवारले प्रहरीमा उजुरी दिएपछि प्रहरीले आज बालिका बलात्कार गर्ने महतोलाई पक्राउ गरेको ह...

बलात्कारको झुठो आरोप लगाउने महिलालाई अदालतले दियो साढे तीन वर्षको कैद सजाय

बलात्कारको झुठो आरोप लगाउने महिलालाई अदालतले दियो साढे तीन वर्षको कैद सजाय
सुर्खेत । बलात्कारको झुठो आरोप लगाउने महिलालाई जिल्ला अदालत सुर्खेतले साढे तीन वर्षको कैद सजाय सुनाएको छ । सोमबार जिल्ला अदालत सुर्खेतका जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई तीन वर्ष ६ महिना कैद सजाय तोकेको हो । गएको असोज ५ गते वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज श...

माडीमा तान्त्रिक बनेर बालिका बलात्कार गर्न खोज्ने एक जना पक्राउ

माडीमा तान्त्रिक बनेर बालिका बलात्कार गर्न खोज्ने एक जना पक्राउ
चितवन । जबरजस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले एक जना युवालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा बारा जिल्ला घर बताउने जितपुर सिमरा उप महानगरपालिका वडा नं. १२ बस्ने बर्ष २२ का राजन नट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, माडी नगरपालिका ३ की १२ वर्षिया बालिकालाई हात हेराउने बाहनामा पीडितकै घरभित्र पसेर जबरजस्ती करणी गर्न प्रयास गरेको पीडितको भनाई छ । आरोपित आँफू तान्...